Month: November 2019

व्यवसायी पहिलो कर अधिकृत

व्यवसायी पहिलो कर अधिकृत

पोखरा, ३ मंसिर | आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव उप्रेतीले पहिलो कर अधिकृत व्यवसायी नै भएको बताएका छन । उनले सवै करदाताहरु पहिलो कर अधिकृत भएको धारणा राखे । आठौं कर सप्ताहको सन्दर्भमा पोखरा चेम्बर अफ कमर्श कास्की र आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले नेपालमा स्वयमले कर निर्धारण प्रणाली भएकोले […]

Read More
खाद्य सुरक्षा सम्बन्धी स्वास्थ्य प्रशिक्षण

खाद्य सुरक्षा सम्बन्धी स्वास्थ्य प्रशिक्षण

पोखरा, १ मंसिर | पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको उत्तरी क्षेत्र कमिटीले व्यवसायीहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै तनाव व्यवस्थापन र सन्तुलित आहार विहार र खाद्य सुरक्षा सम्बन्धी स्वास्थ्य प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले कार्यक्रमको उद्घाटन गर्दै सन्तुलित आहार विहारमा ध्यान दिने मानिश स्वास्थ्य रहने बताइन् । कार्यक्रममा […]

Read More