पोखरा, ३ मंसिर | आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव उप्रेतीले पहिलो कर अधिकृत व्यवसायी नै भएको बताएका छन । उनले सवै करदाताहरु पहिलो कर अधिकृत भएको धारणा राखे । आठौं कर सप्ताहको सन्दर्भमा पोखरा चेम्बर अफ कमर्श कास्की र आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले नेपालमा स्वयमले कर निर्धारण प्रणाली भएकोले […]
Read Moreपोखरा ३० वैशाख | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई जोड्ने सडक सञ्जाललाई विस्तार र सुदृढ गर्दै प्रदेशको समृद्धि बनाउने बताएका छन । उनले पोखरालाई जोड्ने सडकहरुको स्तरोन्नत्ती गर्दै भौतिक पूर्वाधारको विकासमा ध्यान दिने बताए । पोखरा चेम्बर अफ कमर्स कास्कीको सहकार्यमा एभीन्युज टेलिभिजनले सोमबार आयोजना गरेको एजेण्डा समृद्धि सपना प्रादेशिक विकास वहस कार्यक्रममा मुख्यमन्त्री […]
Read Moreपोखरा, १ मंसिर | पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको उत्तरी क्षेत्र कमिटीले व्यवसायीहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै तनाव व्यवस्थापन र सन्तुलित आहार विहार र खाद्य सुरक्षा सम्बन्धी स्वास्थ्य प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले कार्यक्रमको उद्घाटन गर्दै सन्तुलित आहार विहारमा ध्यान दिने मानिश स्वास्थ्य रहने बताइन् । कार्यक्रममा […]
Read Moreपोखरा १८ पुस | गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले बाल सुधारको सवै समस्या गण्डकी प्रदेश सरकारले हल गर्ने बताएका छन । उनले बाल सुधारगृहको विद्यालयको कक्षा कोठा निर्माण , खानेपानी समस्याको समामधान गर्ने धारणा राखे । उनले बाल सुधारगृहको लागि १० लाखको बजेट विनियोजन गरेको बताए । पोखरा चेम्बर अफ कमर्स […]
Read Moreपोखरा २ पुस | पोखरा चेम्बर अफ कमर्स कास्कीलेनेपालका लागि वंगलादेशका राजदुत माशफी बिन्ट शाम्सको सम्मानमा बुधबार स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा राजदुत शाम्सले नेपालबाट वंगलादेश निर्यात हुने बस्तुहरुका सुन्तला, स्याउ र मौलिक हस्तकलाका समानहरु लोकप्रिय रहेको बताइन् । उनले वंगलादेशबाट रेडिमेट गार्मेन्टका सामानहरु नेपाल आयात हुने जनाइन् । राजदुत शाम्सले बंगलादेशका […]
Read Moreपोखरा । विभिन्न व्यवसायिक संस्था नअटेकाहरुलाई आवद्ध गर्ने हेतुले पोखरामा पोखरा चेम्बर्स अफ कमर्सको स्थापना भएको छ । कास्कीमा रहेर सेवा प्रदान गरिरहेको उक्त संस्थाले व्यवसायीको हकहितमा काम गर्छ । जसका अध्यक्ष हुन् किसान सुनार । स्थापना भएको ६ महिनाको अन्तरालमा संस्थाले के कस्ता कामकारवाही ग¥यो, भावी योजना के छन्, उक्त संस्थालाई व्यवसायीले कुन रुपमा हेरेका […]
Read More